निकासी कर नतिरी १५० ब्रोइलर कुखुरा ओसार्ने जीपलाई जरिवाना

स्याङ्जाको बिरुवा गाउँपालिकामा पालिकालाई बुझाउनुपर्ने निकासी कर नतिरी ब्रोइलर कुखुरा ओसारपसार गरेको जीपलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ ।...

पुरा पढ्नुहोस्

मनोरञ्जन